Home > News
सम्पूर्णविश्वलेअमेरिकाभन्सारकरयुद्दको विरोधगर्दछ।
2025-05-01 16:20


केहीसमययतादेखिअमेरिकासरकारले"राष्ट्रियसुरक्षाअथवाव्यापारअसमानता"लाईबहानाबनाईबारम्बारमनपरीअनियन्त्रितरुपमाभन्सारकरबधाईविश्वभरकाव्यापारसाझेदारसँगतथाकथित" बरावरभन्सारकर" अझबढीउठाउनलागेकोछ।यसवाटवित्तियव्यापारबजारमाठुलोविश्वव्यापीतरङ्गउत्पन्नभएकोछ।अमेरिकाकोयोकदमलेनियममाटिकेकोबहुपक्षियव्यापारव्यवस्थाभङ्गभएको, विश्वबजारकोविश्वासकोविनाशभएकोछ।स्वयम्अमेरिकीअर्थतन्त्रमाठुलोप्रतिकुलअसरल्याएकोछ।तथ्यांकप्राज्ञिकअनुसन्धानकोदृष्टिकोणबाटहेर्दाअमेरिकीभन्सारकरनीतिलेआफ्नोलक्ष्यप्राप्तगर्नअसमर्थरहनेमात्रहोइन, त्यसलेअमेरिकीआन्तरिकअर्थतन्त्रकोसमस्यालाईसमेतबढाइदिएको, जसबाटअरुकोनोक्सानआफ्नोपनिअहितकोअवस्थाआएकोछ।

अप्रिल१६माअमेरिकीह्वाइटहाउसकोसरकारीवेबसाइटमानयाँअपडेटमाभनिएको, चीनलेप्रतिशोधात्मककदमचालेकोहुनालेअमेरिकालेचिनियाँमालसामानमाथिकोभन्सारकरबढाएर२४५% पुर्याएकोछ।सन्२०१९माफेडरलरिजर्भकोलम्बियाविश्वविद्यालयआदिनिकायकोसंयुक्तअनुसन्धानकोपरिणामलेबढाएकोभन्सारकरको९०% भन्दाबढीकोमूल्यअन्ततोगत्वाअमेरिकीआयातकर्ताव्यापारीहरुउपभोक्ताहरुलेबेहोर्नेहो।अमेरिकीनेशनलरिटेलफेडेरेशनकोसन्२०२२कोप्रतिवेदनमाभनिएको, भन्सारकरनीतिलेअमेरिकीपरिवारलेप्रतिवर्षऔसत७००अमेरिकीडलरबढीखर्चगर्नुपरेकोयसकोसबैभन्दाबढीभारमध्यमतथान्युनआययुक्तपरिवारलाईपरेकोछ।भन्सारकर८०% भन्दाबढीहुँदा९९% अन्तरराष्ट्रियव्यापाररोकिनेहुन्छ।भन्सारकरबढाउँदैजानुभनेकोकेवलअंककोखेलमात्रबनेको, अन्तरराष्ट्रियजगतमायोएउटाहास्यास्पदकुराभइसकेकोछ।

अमेरिकालेयसरीमनपरीअसीमितरुपमाभन्सारकरबढाउनुकोएउटाउद्देस्यनिर्माणउत्पादनव्यवसायलाईपुन: आफ्नोदेशमाफर्काउनुआर्थिकसुरक्षाभनीएकोथियो, तरतथ्यांकबाटयस्तोप्रभावनगण्यमात्रपरेकोदेखिएकोछ।बोस्टनकन्सल्टिङग्रुपकोसन्२०२३कोप्रतिवेदनलेजनाउँद, सन्२०१८देखि२०२२सालसम्मअमेरिकीनिर्माणउद्योगकोवार्षिकऔसतरोजगारवृद्धिदरसरकारलेलक्ष्यराखेकोभन्दाधेरैकम. % मात्ररहेकोथियो।निर्माणउद्योगकोपुनरावृत्तिकानिम्तिपूर्णउत्पादनसिक्रीकोव्यवस्थाकोआवस्यकताहुन्छ।सानाम्यलागतमुल्यकोमात्रहिसाबगरेरपुग्दैन।अमेरिकाआफ्नैकोश्रमकोमूल्यउच्च, आधारभूतभौतिकसंरचनापुरानाभइसकेका, वातावरणमागम्भीरअसरपर्नेछ, यीकुरालेअमेरिकामानिर्माणउद्योगकोपुनरावृत्तिकालागिठुलोअवरोधखडागरिदिएकाछन्।त्यसैलेअन्तरराष्ट्रियउद्योगहरुलेदक्षिणपुर्वएसिया, मेक्सिकोआदिठाउँमानजिकैआउटसोर्सिङगरेरचीनअमेरिकाकोव्यापारिकतनावलेल्याएकोअनिश्चितताबाटबच्नेप्रयासगरेकाछन्।यसप्रकारको"अमेरिकामायिभरनपर्ने" लहरलेमनपरीअसीमितरुपमाभन्सारकरबढाएरनिस्केको" - अमेरिकीकरण" कोपरिणामस्पष्टदेखिएकोछ।

अमेरिकालेअसीमितरुपमाभन्सारकरबढाउनुयुद्दलेसंवादलाईविस्थापितगर्नखोज्नुदवाबदिएरव्यापारसाझेदारलाईआफ्नोआज्ञाकारीबनाउनखोज्नुहो।त्यसकोउद्देश्यव्यापारसाझेदारलाईसंवादमाआउनकानिम्तिदवाबदिएकोहुनसक्दछ, तरदिर्घकालिनरुपमाहेर्दात्यसलेबजारकानियमतोर्डाविकृतबनाउनेअन्तरराष्ट्रियसम्बन्धतनावग्रस्तबनाउनेकुरास्पष्टछ।अमेरिकीउपराष्ट्रपतिजे.डी. भ्यान्सलेअन्तर्वार्तादिँदाचिनियाँहरुलाई"गाउँले" भन्नेअनादरपूर्णशब्दप्रयोगगरेपछिअमेरिकीलगायतविश्वकाविभिन्नदेशकाजनतालेआक्रोशव्यक्तगरेकाथिए।बिबिसीलेयुट्युबमाअमेरिकाकोचीनप्रतिकोभन्सारकरवृद्धिकोसमाचारधेरैपटकप्रसारणगरेकोथियो।त्यसकोकमेन्टएरियामाचीनलेअमेरिकीदवाबकोविरोधगरेकोथियो।त्यसकोकमेन्टएरियामाचीनलेअमेरिकीदवाबकोविरोधगरेकोकुरालाईपहिलोपटकपूर्णरुपलेसमर्थनगरेकोदेखियो, यसबाटपनिअमेरिकीनीतिलेअरुदेशकाजनताकोमनजित्ननसकेकोस्पष्टहुन्छ।अमेरिकाको" वरावरभन्सारकर" बढ्दैजानुकासाथैअरुअसभ्यव्यवहारपटकपटकहुनथालेपछित्यसकोप्रतिरोधमाचिनियाँपक्षलेकदमचालीआफ्नोअधिकारहितकोरक्षागर्दैआर्थिकधम्कीलाईसशक्तप्रहारगर्दैबहुलवादकोसंरक्षनगरेकोछ।

४०वर्षकोसुधारतथाखुल्लापननीतिकोकारणभएकोविकाससञ्चयवटाचीनविश्वकोदोस्रोठुलोअर्थतन्त्रभइसकेकोछ।चीनविश्वमासंयुक्तराष्ट्रसंघलेनिर्धारणगरेकोसबैप्रकारकोउद्योगभएकोएकमात्रदेशहोलगातार१५वर्षसम्मचीननिर्माणउद्योगमाविश्वकोपहिलोदेशरहदैआएकोछ।चीनकोव्यावसायिकव्यवस्थाउद्योगसँगसम्बन्धितअन्यक्षमतासशक्त, आर्थिकआर्थिकविकासकोआधारमजबुतएवंस्थिरछ।चीनकोजनसंख्याअर्व४०करोड, बजारअतिविशाल, प्रतिव्यक्तिजिडिपी१३हजारअमेरिकीडलरनाघिसकेकोछ।चिनियाँसमाजअहिलेउपभोगक्षमताकोस्तरोन्नतिकोमहत्त्वप्पुरनाचरणमापुगेको, बजारवृद्धिकोपनिराम्रोसंकेतदेखिएकोछ।लगानीखपतकोविशालसम्भावनालेचिनियाँअर्थतन्त्रकोडिगोविकासलाईटेवादिनेछ।उत्पादनव्यवसायमाउचितसहयोगात्मकसंयोजनलेगर्दाचिनियाँउत्पादनवस्तुकोअन्तरराष्ट्रियबजारमाप्रतिस्पर्धात्मकशक्तिउच्चरहेकोछ।केहीवर्षदेखिचीनलेसक्रियभईअन्तरराष्ट्रियबजारविस्तारगर्दैविश्वका१५०भन्दाबढीदेशक्षेत्रकोप्रमुखव्यापारसाझेदारबन्नसफलतापाएकोछ।यसबाहेकचीनलेबिआरआइदेशहरुबिचकोव्यापारलाईपनिअघिबढाउदैलागिरहेकोछ।योवर्षकोपहिलोतीनमहिनामाबिआरआइमापर्नेदेशहरुसँगकोचीनकोनिर्यातपोहोरकोसोहिअवधिकोभन्दा7.%

अभिवृद्धिभएकोछ।तीदेशहरुसँगकोआयातनिर्यातचीनकोसम्पूर्णआयातनिर्याको५०% नाघिसकेकोछ।यसरिबहुपक्षियबजारकोसिर्जनाहुदैछ, यसकोअर्थचीनकोकुनैएकदेशमामात्रनिर्यातनिर्भरताघट्दैगइरहेकोछ।अमेरिकालेयसपटकभन्सारकरकोकचिङ्गलमच्चाउनुअघिनैचीनकोअमेरिकामाहुनेनिर्यातचीनकोकुलनिर्यातको१३% मात्रथियो।अमेरिकाकोआयातनिर्यातपनिकुलअन्तरराष्ट्रियव्यापारको१३% मात्ररहेकोछ।अमेरिकीपक्षलेमनपरीभन्सारकरबढाईल्याएकोनकारात्मकअसरलाईप्रतिकारगर्नेचीनसरकारचिनियाँजनताकोपूर्णआत्मविश्वासशक्तिरहेको, प्रभुत्ववादकोअगाडिचीनसरकारचिनियाँजनताकदापिझुक्नेछैन।


अमेरिकाकोएकपक्षियधम्कीपूर्णव्यवहार, एकपक्षलेविश्वव्यापारसंयन्त्रलाईपल्टाउनेकुरालाईअमेरिकीजनतालगायतसम्पूर्णविश्वकाजनतालेविरोधगरिरहेकाछन्, त्यसकोविफलताअवश्यम्भावीछ।चिननेपाललगायतविभिन्नविकासशीलदेशसँगएकसाथअडिगरहेरअन्तरराष्ट्रियव्यवस्थाकोरक्षागरीस्थिर, सत्यवादी, व्यावहारिकवैश्विकव्यापारिकवातावरणस्थापनागर्न, विश्वअर्थतन्त्रकोआत्मविश्वासपुनर्स्थापनागर्नविश्वकासबैदेशसँगनयाँचरणकोआर्थिकविकासकोलाभसाझारुपमाउपयोगगर्नचाहन्छ।


Suggest To A Friend:   
Print