गतमार्च२८तारिखकादिनचिनियाँरास्ट्रपतिसीचिन्फीङ्लेपेइचिङ्स्थितपिपल्सग्रेटहलमाअन्तरराष्ट्रियउधोगतथावाणिज्यसेक्टरकाप्रतिनिधिहरुसँगभेटवार्तागर्नुभयो।फेडेक्सकाअध्यक्षतथासिइओराजेशसुब्रमनियम, मर्सिडिजबेन्जकासिइओक्यालेनियस, बिएमडब्लुकासिइओजिप्स, तोयोतामोटर्सकाअध्यक्षअकियोतोयोदा, सानोफीकासिइओहडसन, एचएसबिसीहोल्डिङ्स्कासिइओएल्हेडरी, हिताचीलिमिटेडकाकार्यकारीअध्यक्षतोरिआकिहिगाशिहारा, एसकेहिनिक्सकासिइओक्वाकनोह-जुङ, साउदीअराम्कोकाअध्यक्षतथासिइओअमिननासिरआदि४०भन्दाबढीविदेशीउद्योगपति, कम्पनीकासिइओतथावाणिज्यसंघकाप्रतिनिधिलेएकसाथवसीचीनसँगकोसहकार्यकानयाँअध्यायबारेछलफलगरे।
यसवर्षकोफेब्रुअरी१७माचिनियाँराष्ट्रपतिसीचिन्फीङ्लेचिनियाँनिजीक्षेत्रकाउद्योगपतिहरुसँगभेटवार्तागर्नुभएकोथियो।त्यसकोकेहीसमयपछिनैउहाँलेउद्योगवाणिज्यसेक्टरकाअन्तरराष्ट्रियटाइकूनहरुसँगपुन: भेटवार्तागर्नुभएकोछ।विश्वअर्थतन्त्रअझैपनिमुद्रास्कितीपञ्जावाटपूर्णरुपलेमुक्तहुनसकेकोछैन, भूराजनीतिकद्वन्दकोजोखिमपहिलेजस्तैछ,आत्मसुरक्षावादर"समूहवाटअलग्गिनेरउत्पादनसिक्रीतोड्नेप्रवृत्तिझन्झन्बढिरहेकोछ।यस्तोअन्तरराष्ट्रियपरिवेशमाचिनियाँराष्ट्रपतिसीचिन्फीङ्लेअन्तरराष्ट्रियउधोगवाणिज्यसेक्टरसँगसंवादगर्नुभनेकोएकातिरचिनियाँआर्थिकविकासपथस्पस्टपार्नुहोभने, अर्कोतिरअन्तरराष्ट्रियउद्योगहरुलाईहौसलाप्रदानगर्दैसहकार्यकालागिआमन्त्रणगर्नुहो।योभेटवार्ताएकउच्चस्तरीयकुटनीतिककार्यकलापमात्रनभईचीनलेविश्वमाप्रसारणगरेकोएकस्पस्टसङ्केतपनिहो।-विश्वमाअनिश्चितताबढ्दैगईअर्थतन्त्रपुर्वरुपमाफर्किनकठिनाइभइरहेकोअवस्थामाचीनलेआफ्नोखुल्लापनकोनीतिलाईअझैविस्तारगर्दैलैजानेछरव्यवहारिकदृष्टिकोणवाटअझबढीआत्मविश्वासकासाथअन्यदेशहरुसँगअवसरकोसाझाउपभोगगरिविकासकालागिएकसाथअघिबढ्नेछ।
चिनियाँअर्थतन्त्रअहिलेपनिविश्वआर्थिकवृद्धिकोलङ्रगरबनिरहेकोछ।बाह्यविश्वलेचीनकोआर्थिकअभिवृद्धिप्रतिशङ्काप्रकटगरिरहेकोपरिपेक्ष्यमाचिनियाँराष्ट्रपतिसीचिन्फीङ्लेसबैभन्दापहिलेवैदेशिकलगानीकाउद्योगहरुलेचीनकोसुधारतथाखुल्लापननीतिलाईअघिबढाउनरआधुनिकनिर्माणमाखेलेकोमहत्त्वपूर्णभूमिकाकोपुष्टीगर्नुभयोरत्यसकोसाथैउहाँलेविदेशीउद्योगपतितथाव्यापारीलेचीनमालगानीगरेरप्राय: सवैलेउच्चमुनाफाप्राप्तगरेकोकुरापनिउल्लेखगर्नुभयो।चीनमाआएरलगानीगर्नेविदेशीउद्योगपतिव्यापारीमाकसैलेएकप्रकारकोउद्योगधन्दासुरुगरेरपछिविस्तृतउद्योगधन्दाविकासगरेको; कसैलेएकठाउँमाउद्योगधन्दासुरुगरेरपछिधेरैठाउँमात्येसकोविस्तारगरेको; कसैलेएउटाकारखानाबाटसुरुगरेरपछि औधोगिकसमूहबनाएकोपाइन्छ।तीउद्योगकोविस्तारकेहिगुनादेखीसयगुनाभन्दाबढीभएकोपनिपाइन्छ।यस्तोहुनुनैदुवैपक्षकोजितहो।चिनियाँराष्ट्रपतिसीचीन्फीङ्लेजोडदिएरभन्नुभयो, चीनभविष्यमालामोसमयबीचसम्मपनिविदेशीउद्योगपतिव्यापारीकालागिलगानीगरीफष्टाउनेअर्वरभूमिकोरुपमारहिरहनेछ।
उद्योगीकतथाव्यापारिकवातावरणकोअनुकुलन, बजारकोपहुँचकोविस्तार, बौद्धिकसम्पत्तिकोसुरक्षातथाकार्बनन्यूनीकरणहरितरुपान्तरणमाचीनलेठोसकार्यद्वाराप्रमाणितगरेकोछ- खुलिसकेकोढोकाफेरीबन्दहुदैन, अझबढीखुल्दैजानेछ।अहिलेकेहिदेशहरुआफ्नोढोकाबन्दगरीआँफैभित्ररुमल्लिनथालेकोछरपर्खाललगाईअवरोधखडागर्नलागेकोपरिपेक्ष्यमाचीनलेअझबढीखुल्लापनकालागिगरेकोवाचाअतिआकर्षकएवंमूल्यवान्छ।यसप्रकारकोदोहोरोअन्तर्क्रिया, आपसीहितकोसहकार्यलेसम्पूर्णविश्वकोआपूर्तिसिक्रीअझस्थिरहुनेछ।विज्ञानप्रविधिसम्बन्धिसहकार्यअझखुल्लारविकासकाउपलव्धिहरुकोसहउपभोगमाअभिवृद्धिहुनेछ।अर्कोध्यानदिनलायककोकुराकेछभने, यसभेटवार्तामाउद्योगवाणिज्यसेक्टरकाटाइकूनसँग"अवसर" कोमात्रकुराभएन, चीनमासञ्चालनभइरहेकाउद्योगहरुकाविभिन्नपक्ष, जस्तैकानुन, नियमकोपारदर्शीता, जनशक्तिकोप्रवाह,औधोगिकनीतिकोस्थिरताआदिकोबारेमापनिस्पष्टपारिएकोथियो।यसप्रकारकोप्रत्यक्षअन्तर्क्रियामापनिचीनकोखुल्लामानसिक्ताप्रतिबिम्वितहुन्छ।चिनियाँराष्ट्रपतिसीचिन्फीङ्लेव्यक्तगर्नुभएकोसमावेशीदृष्टिकोणरइमान्दारप्रतिक्रियालेगर्दाअन्तर्राष्ट्रियसामुदायकोचिनियाँनीतिकोनैरन्तर्यमाथिविश्वासबढेकोछ।यसभेटवार्ताचीनकोदृढखुल्लापननीतिकोअभिव्यक्तिमात्रहोइन, पुन: सहकार्य, आपसीविश्वासकोपुनर्निर्माणकोमहत्त्वपूर्णअवसरपनिथियो।अन्तरर्राष्ट्रियउद्योगवाणिज्यसेक्टरकाप्रतिनिधिलेभनेजस्तैचिनियाँअर्थतन्त्रस्थिरआधारमारहेकोछ, यसकासबलएवंदृढपक्षतथासम्भावनाधेरैछन्, त्यसकारणत्योअनिश्चितताकोमरुभूमिमानिस्चितताकोमरुधानबन्दैछ।
विभाजनकोजोखिमबढ्दैगएको, सहमतिरसमझदारीकमहुदैगएकोअहिलेकोयुगमा, चिनको"मानवजातिकोसाझाभाग्यकोसमस्तिकोनिर्माणकोअवाधरानारउद्योगवाणिज्यसेक्टरकोमागविचधेरैप्रकारकोसम्बन्धस्थापनाभएकोछ।त्योपनिचिनियाँनीतिकोविशेषताहो, त्यसबाटमात्रचिनकोसुशासनकोग्यारेन्टीहुनेछरसुन्दरपरिदृश्यकोनिर्माणगर्नसकिनेछ।
सन्२०२५सालचीनकोचौधौंपञ्चवर्षीययोजनाकोअन्तिमवर्षहो, चिनियाँअर्थतन्त्रकोरुपान्तरणएवंस्तरोन्नतिकोअतिमहत्त्वपूर्णसमयपनिहो।विश्वउद्योगवाणिज्यसेक्टरकालागिचीनबारेबुझ्नु, चीनमालगानीगर्नुकेवलव्यापारिकनिर्णयमात्रहोइन, त्योभन्दाबढीभविष्यकोस्वरुपमासक्रियरुपलेसहभागीभईत्यसलाईउपयुक्तआकारप्रदानगर्नुहो।चीनलेपनिअझठुलोसेटअपनिर्माणगरिअझठोसकार्यहरुद्वारासम्पूर्णविश्वसँगएकसाथचुनौतिहरुकोसामनागर्नेछ।नेपालचिनकोमहत्त्वपूर्णछिमेकीराष्ट्रहो, विगतकाकेहिवर्षहरुमाचीनरनेपालवैश्विकविकासकोप्रस्तावनाकोमार्गदर्शनमाबिआरआइकोउच्चगुणस्तरकोसंयुक्तनिर्माणसाकारहुदैछ।चिनियाँपक्षलेविश्वकादक्षिणकादेशहरुसँगहातमाहातमिलाईभविष्यनिर्माणगर्नतथादक्षिण- दक्षिणसहकार्यकोसंयन्त्रलाईगहनबनाउदैलैजानचाहन्छभनिधेरैपटकजोडदिएकोछ, त्यसलेनेपाललगायतविभिन्नविकासशीलदेशहरुलाईअझबढीविकासकाअवसरप्रदानगर्नेछ।नेपाललेखुल्लापननीतिरआर्थिकरुपान्तरणकोअवसरकोफाइदाउठाउनसक्योभने, त्यसलेआफ्नोदेशकोआर्थिकसंरचनालाईपुनर्गठिनगर्नसहयोगपुग्नेमात्रहोइन, दक्षिणएसियालीक्षेत्रियसहयोगकोनयाँचरणमाअझलाभदायीस्थानपनिओगट्नसक्नेछ।
अवासरकोसदुपयोगगरिचिनमालगानीगरीभविष्यनिर्माणगरौं, चीनसँगकोसहयात्राभनेकैअवसरसँगकोसहयात्राहो।